News Portal

७ बर्ष देखि दाम्लोले बाधिएका १० बर्षिय बालकको दुनिया रुवाउने पिडा

हिमाली संचार संवाददाता
५११ पटक

काठमाडौं : काठमाडौंको कागेश्वरी मनहरा न पा ६काडाघारिमा १० बर्षका बिकास तामाङ दाम्लोले अवस्थामा भेटिएका छन। उदयपुरगडि, उदयपुरका बिकास बिगत सात बर्ष देखि दाम्लोले बाधेकै अबस्थमा दर्दनाक जीवन बिताउनु परेको छ।

करिब ३ बर्ष पुग्नै लाग्दा उनी आकस्मिक बेहोस भए देखि सहि उपचार नपाउदा उनको हाल यस्तो जीवन भएको छ। घरमा बिकास भन्दा अगाडि एक दिदी छिन जसको सानै उमेरमा बिबाह भयो र बुवाले पनि छोडेर गए साथ आमा भने उनको स्याहर कै लागि बसि रहेकी छिन।

यो पनि हेर्नुहोस।

अन्तरजातीय बिबाहको मुद्दा मिलाउछु भन्दै पैसा खाएको खुलासा (भिडियो सहित) 

बिकास यस्तो भएपछि विभिन्न अस्पतालमा पुगेर उपचार गर्दा आर्थिक अभावकै कारण सम्भव नभए पछि उनलाइ घरमै दाम्लोले बाधेर राख्ने गरिएको उनकि आमा जानुकाले भक्कनिदै भनिन।

बिकास तामाङ भने मानसिक रोगी भएको र अहिले काम गर्दै सामन्य खर्च जोहो गरेर अषौधिले बिकासको जीवन बचाएको समेत उनले बताइन। छोरालाई बाधेर नराख्दा भागेर कतै जाने बाधेर राख्दा जस्ता त्यस्तै बाधेर राख्ने गरेको समेत आमा जानुकाले थपिन।

तलको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...