News Portal

भिषण राईद्वारा निर्देशित चलचित्र “पुरानो बुलेट” को ट्रेलर सार्वजनिक

हिमाली संचार संवाददाता
८९३ पटक

काठमाडौं : निर्देशक भिषण राईको निर्देशन रहेको चलचित्र “पुरानो बुलेट” को ट्रेलर केही दिन पहिले मात्र काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो। चैत १ गते देखि अल नेपाल प्रर्दशन मिति गरेको ट्रेलरमा नायक अनुप बिक्रम शाहीले नायिका वर्षा सिवाकोटी र माला लिम्बु संग रोमान्स गरेको देखन सकिन्छ बुलेट राजाको रुपमा र वर्षा सिवाकोटी बुलेट रानीको रुपमा देखिएकी छिन् ।

नेपालको पूर्वमा छायाँकन गरिएको ट्रेलरमा कमेडी, एक्शन, रोमान्स र रोदनको बिषय बस्तु रहेको छ यो चलचित्र कमशियर्ल  रहेको देखन  सकिन्छ ।

फिलिमकोनिर्मातामा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा चलचित्रको कथा पट कथा र लेखन स्वम निर्देशक र चलचित्रका कार्यकारी निर्माता सन्तोष राई दुवैले मिलेर गरेका हुन्।

फिल्ममा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, करन धिताल लगायत कलाकारहरुको अभिनय रहेको छ।

नायक अनुप बिक्रम शाही र वर्षा सिवाकोटी ले सगै अभिनय रहेको पछिल्लो प्रदर्शन भएको चलचित्र ‘जय शम्भु’ बक्स अफिसमा असफल रहेको थियो तर पनि नायक शाही फिलिममा भने व्यस्त नै देखिन्छ उनलाई एउटा हिट फिलिम चाहिएको छ त्यस कारण’ पुरानो बुलेट’ फिलिमको ट्रेलर कार्यक्रममा समेत उपस्थिति रहेको थियो उनको  र उनले यो चलचित्रबाट आफुनो अन्य फिलिम भन्दा यो मा फरक भूमिका रहेकोले यो  फिलिम चल्नेमा शाही आशाबादी रहेको बताए।

‘पुरानो बुलेट’ मा संगीत उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत रहेको छ भने छायांकन हरि घले लामाको सम्पादन अर्जुन जिसीको प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी यस चलचित्रमा रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...