News Portal

आखिर किन गणेश सिंह ठकुरीकै यादमा बाचेकी छिन त शान्ति श्री परियार (भिडियो सहित)

हिमाली संचार संवाददाता
९१६ पटक

काठमाडौं : प्रीयसी म्युजिक प्रालिको गौरवमय प्रस्तुतिमा गायक गणेश सिंह ठकुरी र चर्चित गायिका शान्ति श्री परियारको समधुर स्वरमा सजिएको “तिम्रै यादमा बाच्न पाईयाछ” बोलको लोक दोहोरी गीत हालै मात्र सांगितिक बजारमा आएको छ।

यस गीतमा प्रकाश भण्डारीको शब्द रहेको छ भने गायक ठकुरीले म्युजिक भरेका छ्न। बबिता श्रेष्ठको निर्देशनमा मोडल बुद्धवीर थापा र साया भण्डारीले नृत्य तथा अभिनय गरेका छ्न। सो गीतको भिडियोलाई मुकेश हुमागाईले क्यामेरामा कैद गरेका हुन भने अभिनास डिसिले सम्पादनमा प्रीयसी म्युजिकले नै बजार व्यवस्थापन गरेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

 

प्रतिकृया दिनुहोस्

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...