News Portal

सुनिता थापा मगरको स्वरमा लोक दोहोरी गीत “पराइ” सार्वजनिक (भिडियो)

हिमाली संचार संवाददाता
६०८ पटक

कमल सिम्ताली 
काठमाडौं : सुपारी म्युजिक प्रालिको प्रस्तुतिमा मनिष थापा मगरको “पराइ” बोलको लोक दोहोरी गीत हालै मात्र बजारमा आएको छ।

उक्त गीतमा मनिष थापा मगर र गायिका सुनिता थापा मगरको समधुर स्वर रहेको छ। गीतमा मान आले मगरले शब्द कोरेका छन भने निरज आले मगरले म्युजिक भरेका छन।

काजिस श्रेष्ठको निर्देशनमा चर्चित मोडल बिमल अधिकारी र रुपा कडेलले दमदार अभिनय गरेका छन। सो गीतमा सुरेश श्रेष्ठको भिडियो छयाङकन थियोे भने दिपक बिष्टको सम्पादनमा तयार पारिएको गीतको अडियो/भिडियो सुपारी म्युजिक प्रालिले नै बजार व्यवस्थापन गरेको छ।

हेरौ उक्त गीतको म्युजिक भिडियो।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...