News Portal

लाहुरे सर्जक नरेश बोहराको नयाँ कोसेली “पराईको बने पनि” बजारमा (भिडियो)

हिमाली संचार संवाददाता
६२२ पटक

काठमाडौं : नेपाली साँगीतिक बजारमा मोडल तथा सर्जकको रूपबाट आफ्नो पहिचान बनाउन सफल नरेश बोहोराको उत्कृष्ट शब्द रहेको नयाँ लोक दोहोरी गीत सार्बजनिक भएको छ ।

सर्जक नरेश बोहोराको शब्द/लय, मुक्ति भण्डारीको थेगो र चर्चित गायक बिष्णु खत्री र चर्चित गायिका जुना श्रीसको सुमधुर आवाज रहेको गीति कोसेली “पराईको बने पनि” सार्बजनिक भएको हो ।

उक्त गीतको म्यूजिक भिडियोमा मोडल प्रेम सापकोटा सोनु, गुज्जन लोहनी र दिपक कंडेलको उत्कृष्ट अभिनय देख्न सकिन्छ। सितल सिजन डिजिटल प्रालिले निर्माण गरेको अडियो/भिडियोलाई बोहरा म्युजिक प्रालिको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...