News Portal

गोमा कोइराला र कमल दुलालको “आँखै नसालु” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
४६६ पटक

राजु बोहरा/काठमाडौँ : नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक-फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक गोमा कोइराला र कमल दुलालको संयुक्त प्रस्तुति “आँखै नसालु” बोलको गीत पनि बजारमा आएको छ । बिशेष गरेर २० बर्ष वरिपरीका युवा युवतीमा हुने बैंशको उन्मादलाई केन्द्रित गर्दै तयार पारिएको यस गीतमा गोमा कोइराला र कमल दुलालको सुमधूर स्वर सुन्न सकिन्छ ।

गायिका गोमा कोइरालाले यस भन्दा अगी पनि २ वटा सांगीतिक कोसेली बजारमा ल्याइसकेकी छिन् । यिनै गीतहरुको चौतर्फी सफलता पछी उनको र कमल दुलालको यो तेश्रो प्रस्तुतिको हो । योवनको समयमा जे र जस्तो देखे पनि मोहित हुने रोमान्चक यस गीतको प्रेम भावलाई भारत गजुलेलले कोरेका हुन् भने लय गायिका गोमा कोइराला स्वयम् को रहेको छ ।

गोर्खा चौतारी म्युजिक प्रालि मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा सन्जिब ठकुरी र रिना थापाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । नारायण मगर द्वारा निर्देशित भिडियोलाई छायांकन एकान्त मगरले गरेका हुन् भने सम्पादन निर्देशक स्वयम् नारायण मगरले गरेका छन् । हामी यस गीत संग समबन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...