News Portal

करेण्टले चुडायो हरिका हातखुट्टा : बालबच्चाको बिचल्ली, परिवारमा रुवाबासी (हेर्नुहोस भिडियो)

हिमाली संचार संवाददाता
५८६ पटक
लक्ष्मण रसाइली "समर्पण"

काठमाडौं : दिक्तेल रुपाकोट मझुवागडि नगरपालिका -६ का ३६ बर्सिय हरिकाजी ढुंगानाको परिवारको रुवाबासीले अहिले दुनिया रुवाई रहेको छ। आज भन्दा ५ बर्ष पहिला बिधुत प्राधिकरण खोटाङमा एक अस्थायी कर्मचारीमा कार्यरत हरिकाजी अहिले न हात न खुट्टाका भएका छन् ।

घरमा स-साना फुल जस्ता छोराछोरी, बुढा बा आमा र श्रीमती छन् जसको घरको पिडा दुनिया रुवाउने बिदारक पिडा भन्दा फरक नपर्ला, प्राधिकरणमा कार्यरत रहेका हरि रक दिन खोटांगको हलेसी नजिकै बिधुतिय लाइन जोडने क्रममा करेण्ट लागेर दुई हात र एउटा खुट्टा गुमाए । जसले हात खुट्टा त गुमाए तर अस्थायी कृतिम हात खुट्टा समेत राख्ने अबस्था भएन।

उपचारमा घरमा भएको जे जथा लगाएर सकियो, बाकि केहि रहेन तथापि अहिले पारिवारिक बिजोग नै भएको छ।घरका एक्ला छोरा हरि नै यो अबस्थामा पुगेपछि बुढा बा-आमाको निकै नै बिजोग भएको छ । उनको घरमा पुगेर बनाइएको विदारक रिपोर्ट जस्ताको त्यस्तै यो भिडियोमा हेर्नुहोस:

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...