News Portal

  • निश्चल संगितको “तिम्रो मनको भावना” सार्वजनिक (भिडियो)

    हिमाली संचार संवाददाता
    ६०५ पटक
    नरेश बोहोरा

    काठमाडौं : नेपाली लोक संगित क्षेत्रमा नयाँ प्रतिभाहरुमो आगमन हुने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । कसैले यो क्षेत्रमा आफुलाई टिकाई राख्न सफल हुन्छन त केही हराएर जान्छन । यही भिडमा फरक प्रतिभाका नव गायक निश्चल संगितको “तिम्रो मनको भावना” सार्वजनिक भएको छ ।

    नेपाली गित संगितको खुल्ला धरातलमा आफुलाई चम्किलो ताराका रुपमा स्थापित गर्न सफल कुशल गायक, सर्जक तथा मोडल किशोर खत्रीले गीतमा निकै मर्मस्पर्शी शब्द तथा लय भरेका छन ।

    निश्चल र विनु क्षेत्रीको स्वर रहेको गीतको म्युजिक भिडियोमा सुरज रेग्मी र अञ्जली वि.सी.को अभिनय रहेको छ । सुवाष वि.सी. को छायाँकन तथा निर्देशन र पवित्रा जिसीको सम्पादनमा म्युजिक भिडियो तयार भएको छ ।

    उक्त गीतको पूरा भिडियो हेर्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...