News Portal

फुटबलर मणि शाहको नाममा एकलाख पुरस्कारको घोषणा

हिमाली संचार संवाददाता
७०० पटक

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वर्गीय पूर्व फुटबलर मणि बिक्रम शाहको नाममा ‘मणि विक्रम शाह युवा खेलाडी अवार्ड’ घोषणा गरेको छ ।  एन्फाले काठमाडौंमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्ने एक जना युवा खेलाडीलाई उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ ।

पुरस्कार राशी एकलाख रुपैयाँ रहेको छ । एन्फाले बिहिबार स्वर्गीय शाहको नाममा उक्त अवार्डको घोषणा गरेको हो ।

रातोपाटिका अनुसार नेपाली फुटबलका चर्चित खेलाडी शाहको गत बैशाखमा निधन भएको थियो । स्वर्गाीय शाह फुटबलमा नेपाली म्याराडोनाको नामले पनि परिचित थिए । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...