News Portal

  • फिल्मी गीत “लाईक यु..”सार्वजनिक (भिडियो)

    हिमाली संचार संवाददाता
    ६९१ पटक

    काठमाडौं : निर्मला राईको प्रस्तुतिमा “यथार्थ” एल्बममा रहेको फिल्मको “लाईक यु…” गीत बुढा सुब्बा डिजिटल प्रालिले सार्वजनिक गरेको छ।

    दिपा तामाङको आवाज रहेको गीतको शब्द निर्मला राइले कोरेकि हुन भने राज लिम्बू थेगिमले म्युजिक भरेका छन।

    दीक्षा लिम्बू अभिनित उक्त गीतको भिडियो जि.आर. राइले खिचेका हुन। अरुणा राई, भुमिका राई र संगिता तामाङको विशेष सहयोगमा राज लिम्बू थेगिमको निर्देशनमा रहेको उक्त गीतको भिडियोमा जितु लिम्बूको कोरियोग्राफिमा महत्त्वपूर्ण भुमिका रहेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

    https://youtu.be/wmwqGq7RdDw

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...