News Portal

सर्जक तथा गायक केशव कुँवरले ल्याए “तिम्रै लाउनी माया” (भिडियो सहित)

हिमाली संचार संवाददाता
६३४ पटक

नरेश बोहरा
काठमाडौं : साई भिजन म्युजिक प्रालिको प्रस्तुतिमा अत्यन्तै सम्भावना भएका सर्जक तथा गायक केशव कुँवरको लय तथा शब्द सिर्जनामा नयाँ गित “तिम्रै लाउनी माया” भर्खरै मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गितको सम्पुर्ण उत्कृष्ट रहेको छ भने केशवको आवाजलाई सम्भावना भएको आवाजको रुपमा पनि लिन सकिन्छ । उनलाई गितमा सम्पदा कार्कीले आवाजमा साथ दिएकी छन ।

आवि रायमाझी र करिश्मा ढकाललको अभिनय रहेको सो गितलाई साइ भिजनले बजार ब्यवस्थापन गरेको छ भने प्रकाश भट्टले म्युजिक भिडियो निर्देशन गरेका छन । गीतलाई साई भिजन म्युजिककै अफिसियल युटुब च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको छ।

गीतको भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...