News Portal

  • मोरङको सद्भाव बचत सहकारीले गर्‍यो १४ कोठे भवनको शिलान्यास

    हिमाली संचार संवाददाता
    ३९७ पटक

    रबिन्द्र बराल
    मोरङ, ३ पौष : माेरङकाे रंगेली नगरपालिका ७ मा २०६६ सालमा स्थानीय युवाहरुकाे सक्रियतामा स्थापना भएको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले १० बर्ष पछि संस्थाले खरिद गरेको जग्गामा भवन बनाउन सुरु गरेको छ । सोमबार बिधिवत रुपमा उक्त जग्गामा भवनकाे शिलान्यास गरेर भवन बनाउन लागेको हाे ।

    मोरङको रंगेलीस्थित मुख्य वजारमा रहेको दुर्गा मंन्दिर देखि पश्चिम पट्टि दुई बर्ष अगाडि १ कठ्ठा जग्गा खरिद गरेर राखेकाे साे जग्गामा भबन बनाउन लगेकाे हाे । सुरुमा ५० लाखकाे लागतमा उक्त ठाउँमा सुरुमा १४ काेठा भएको भवन बनाउन लागेकाे संस्थाका अध्यक्ष ई.कमलेश्वर ठाकुरले बताए ।

    अध्यक्ष ठाकुरका अनुसार ३ बर्ष भित्र पहिलो तल्लाकाे सम्पुर्ण काम सम्पन हुने र बिस्तारै भवन थप गरिदै लाैजाने समेत बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेन-जी आन्दोलनपछि लिङदेनको टिप्पणी : ‘युवाहरु हाम्रो पार्टीप्रति सकारात्मक छन्’

    काठमाडौं, असोज  ८ – हालैको जेनजेड आन्दोलनले मुख्य दलका नेताहरुको घर–घरमा तोडफोड र आगजनी भयो।...

    बत्ती झ्यापझ्याप जाने समस्या– नयाँ एमडीले भने, प्रणाली नै कमजोर छ

    काठमाडौं, असोज ८ – नेपालमा लोडसेडिङ हटाउन ठूलो भूमिका खेलेका कुलमान घिसिङ अहिले ऊर्जामन्त्री बनेका...

    रास्वपाको वेबसाइटमा ह्याकर समूहको आक्रमण, रवि लामिछाने लक्षित सन्देश

    काठमाडौँ, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइट ‘जेनजी राइजिङ नेपाल’ नामक...

    रास्वपाको केन्द्रीय समिति बैठक आज पनि जारी

    काठमाडौं, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बसिरहेको...

    देउवा दम्पती डिस्चार्ज हुँदै, अस्थायी बसोबास ललितपुरमा

    काठमाडौं, असोज ८ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री...