News Portal

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

५७ पटक

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि दलसँग चुनावी तालमेलबारे योजना नराखेको बताएका छन्।

झापामा पत्रकारहरूसँगको कुराकानीमा उनले बताए कि पार्टीले १६५ निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाएर चुनावी प्रचार जारी राखिरहेको छ। लिङ्देनका अनुसार, “झापामा एमालेका उम्मेदवार भोट मागिरहेका छन् भने हाम्रो उम्मेदवार पनि आफ्नै अभियानमा सक्रिय छन्। हाल कुनै तालमेलको सम्भावना छैन।”

विगतका निर्वाचनमा झापासहित केही जिल्लामा एमाले र राप्रपाबीच तालमेल भएको भए पनि यसपटक त्यस्तो वार्ता गरिएको छैन।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...