News Portal

  • पुष्पन प्रधानको पंन्छिमा प्रेम जिमिको जिवन्त अभिनय !

    हिमाली संचार संवाददाता
    ६३७ पटक

    कुवेत : नेपाल लगायत बीश्वभर चर्चमा रहेको अहीलेका लोकप्रिय गायक पुष्पन प्रधानको सुमधुर स्वरमा सुसज्जित पंन्छि गितको कभर भिडीयो निरेम प्रोडक्सन कुवेतले बजारमा ल्याएको छ ।

    नेपाल आइडलको मन्चमा प्रतियोगी अमित वरालले गाएपछि एकाएक चर्चाको शिखरमा पुगेको उक्त गितको कभर भिडीयोमा निरेम प्रोडक्सनका प्रेम जिमिको जिवन्त अभिनय देख्न सकिन्छ ।

    स्वदेश प्रेमले ओतप्रोत पंन्छि गितको कभर भिडीयोलाइ निरेम प्रोडक्सन कुवेतले आफ्नै यूट्यूब च्यानल मार्फ़त बजारमा ल्याएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

    https://youtu.be/Mj-mxgo2Zhk

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सम्झौता विवादित: मिराज ढुंगानाले सरकारसँगको १० बुँदे समझदारी अस्वीकारे

    काठमाडौं, मंसिर २५ – प्रधानमन्त्री सुशीला कार्कीले केही जेन-जी समूहसँग गरेको १० बुँदे सम्झौता सार्वजनिक...

    पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध भिजिट भिसा प्रकरणमा अख्तियारको भ्रष्टाचार छानबिन

    काठमाडौं, २५ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध भ्रष्टाचारको आरोपमा छानबिन...

    रिट खारेज गर्न ओलीको माग: “व्यक्तिगत आक्रोशका आधारमा दायर गरिएको छ”

    काठमाडौं, मंसिर २५ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटप्रति कडा प्रतिक्रिया...

    आरजु राणा देउवाको स्पष्टीकरण: “नोट जलेको भनी फैलाइएको प्रचार निराधार”

    काठमाडौं, मंसिर २५ – पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले भदौ २४...

    रंगेली प्रहरीद्वारा ९ सय केजी गाँजा बरामद

    रबिन्द्र बराल/ मोरङ, मंसिर २५ – मोरङको रंगेली–८ स्थित बिजुली अफिसको पश्चिमपट्टि, बीच खेतमा रहेको...