News Portal

  • सामान्य भनाभनमा उद्धब घिमिरे र सुनितामी परियारको सम्बन्धको दुरी बढेपछि..(भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ६२३ पटक

    राजु बोहरा/काठमाडौँ : स्थायी घर दोलखा जिल्ला तर हाल काठमाडौँलाई सांगीतिक कर्मथलो मानिरहेका बहुप्रतिभासाली कलाकार उद्धब घिमिरेको पछिल्लो प्रस्तुति “मेरी माया” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । कुनै पनि गीतमा  लय, शब्द र स्वर भर्नु मात्र होइन, बिभिन्न गीत संगीतको म्युजिक भिडियोमा अभिनय गरेर अशंख्य दर्शकहरुको मन समेत जितिसकेका उद्धबको यस गीतमा उनलाई गायिका सुनितामी परियारले स्वरमा साथ दिएकी छिन् ।

    बिशेष गरेर आफुले माया गरेको मान्छे आफुबाट रिसाएको भान भएपछी मनले नै मनलाई प्रश्न चिन्ह खडा गरिएको यस गीतलाई लय तथा शब्द सिर्जना पनि उनै प्रतिभासाली कलाकार उद्धबले नै तयार पारेका हुन् । गीत निकै कर्णप्रिय बनेको छ ।

    त्यसै कर्णप्रियता र मनछुने भावलहरीलाई म्युजिक भिडियोमा झनै प्रष्ट्याउने कोसिस गरिएको छ । उद्धब घिमिरेकै नामको युट्युब च्यानलबाट सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा सुजित बि.क र आयुषा कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खमेश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन मिन रावलले गरेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    https://youtu.be/aWVg8NIfrvw

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...

    रौतहटमा सुटकेसभित्र महिलाको शव

    हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक...