News Portal

  • जेन–जी आन्दोलनमा टीओबी सदस्यले पेस्तोल बोकेको दाबी, प्रहरीको अनुसन्धान सुरु

    ११४ पटक

    काठमाडौं, असोज २६ – राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको भन्दै सामाजिक सञ्जालमा फैलिएको तस्वीरले सुरक्षा निकायको ध्यान तानेको छ।

    टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मर पछाडिबाट पेस्तोल निकाल्दै गरेको जस्तो देखिने तस्वीर अहिले भाइरल बनेको छ। तर, उक्त तस्वीरको प्रामाणिकता अहिलेसम्म पुष्टि हुन सकेको छैन।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार, तस्वीरबारे यकिन तथ्य नखुले पनि अनुसन्धान सुरु गरिएको छ। “पेस्तोल बोकेको हो वा होइन भन्ने कुरा स्पष्ट छैन, तर हामी यसबारे आन्तरिक रूपमा बुझ्दैछौं,” अधिकारीले भने।

    प्रहरीले हाल जेन–जी आन्दोलनसँग सम्बन्धित अराजक गतिविधि, आगजनी र तोडफोडलगायत घटनाबारे पनि छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धादिङका एलिजर तामाङ फागुन २१ को संघीय चुनावमा उम्मेदवार दिने

    धादिङ – धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–१ निवासी समाजसेवी एलिजर तामाङले आगामी फागुन २१ गते...

    आज २०८२ साल मंसिर २४ गतेको राशिफल

    आज मंसिर २४, २०८२ (डिसेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसवाई प्यानल नेप्सेमा सूचीकृत, कारोबार बुधबारदेखि सुरु हुने

    काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको...

    प्रचण्डद्वारा उच्च पदस्थको सम्पत्ति छानबिनको माग दोहोर्याइयो

    काठमाडौं, २३ मंसिर – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ पछि उच्च पदमा पुगेका सबै व्यक्तिहरूको...

    राजा र नयाँ समझदारीका लागि राप्रपाको प्रदर्शन

    काठमाडौं, २३ मंसिर – राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माण गर्न दबाब दिने...