News Portal

मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखला, फाइनलमा प्रवेश

हिमाली संचार संवाददाता
७२६ पटक

काठमाडौं–  मिस वल्र्ड २०१८ मा नेपालकी चेली श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पारेकी छन् । २३ वर्षीया खतिवडाले मिस वल्र्डमा मेक्सिको र केन्याकी प्रतिस्पर्धीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् ।

मल्टिमिडिया अवार्डका लागि सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट पाँचमा नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत परेका थिए । त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिष्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाएका थिए ।

यो सँगै खतिवडा मिस वल्र्ड २०१८ को फाइनलमा पुगेकी छन् ।

चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी प्रतिस्पर्धामा थिए । सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी मिस नेपाल खतिवडा टप ३० मा परेकी थिईन् ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...