News Portal

बहुआयामिक कलाकारले पत्रकारलाई बिहेको प्रस्ताव गरेपछि..(भिडियो सहित)

हिमाली संचार संवाददाता
७६५ पटक

काठमाडौं : विश्व आनान्द पोख्ररेल प्रायले सुनेको अनि देखेको अनुहार हो । सामाजिक सञ्जाल विशेषगरी युटुबमा भाईरल भईसकेपछि उनको वास्तविक कथा मात्र बाहिर आएन, लामो समयदेखि उनीभित्र गुम्सिएर रहेको कलाकारिता पनि बाहिरियो ।

नशानशामा कलाकारिताको भुत चढेको छ विश्वआनन्द भित्र । कुनै बाहाना अनि अवस्था चाहिदैन उनलाई एक्टिङ गर्न । उनी भित्र यस्तो खुबी छ, जस्तोसुकै अवस्थामा पनि दर्शकलाई हसाउँन अनि रुवान सक्छन् ।

यस्तो बहुआयामिक कलाकार, गरिबी लगायत विभिन्न कारणले झन्डै ५ बर्ष डिप्रेशनको सिकार बने । काठमाडौंमा जीवन धान्न बालुवा चाल्ने, ईटा बोक्ने लगायत विभिन्न मजदुरी गरे ।

लामो समयपछि उनी फेरि कलाकारितामा फर्किएका छन् । उनको मुहारमा फेरि हाँसो फर्किएको छ । एउटा राम्रो कलाकार बन्ने, अनि कलाकारिताको माध्यमले समाजमा केहि परिवर्तन ल्याउने उनको सोच छ ।

कलाकारितामा अघि बढ्ने रहर हुँदाहुदै पनि गरिबी पटकपटक बाधक बनीदिन्छ उनको जीवनमा । उनको एक्लो जीन्दगी जसोतसो चलिरहेको छ । हाम्रा आदाणीय दर्शक महानुभावहरु, देश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरुलाई हामी विशेष अनुरोध गर्न चाहान्छौ, यदि विश्वआनन्नभित्र रहेको कलालाई जिवित देख्न चाहानु हुन्छ र उनको कलालाई विश्वसामु पुर्‍याउन चाहानुहुन्छ भने कृपया उनलाई सहयोग गर्न सक्नुहुन्छ । सहयोगको लागि ९८१३४१६१०६ मा सम्पर्क गर्नसक्नुहुन्छ ।

हेरौ उनको यो कलाकारिताको जादु :

https://m.youtube.com/watch?feature=youtu.be&v=SEHf3IybEPQ&fbclid=IwAR3VqhCd1TJZsgm3Z4kxDie13xTDy2RkIcsvzqF5BZk2R6k4PSUIjWHrWuQ

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...