माघ २४, काठमाडौँ – काठमाडौँ महानगरपालिका-२६ स्थित कपुरधारा चोकमा एक चोरीको घटना सार्वजनिक भएको छ। म्याग्दी रघुगंगा गाउँपालिका-२ की सुशीला केसीको कोठामा रहेका २ तोला तौलको सुनको सिक्री र दुई थान मोबाइल चोरी भएको हो।
प्रहरीले यो चोरी घटनामा संलग्न व्यक्तिको खोजी गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएको छ। हाल फरार रहेको व्यक्तिको बारेमा थप अनुसन्धान गर्न पुलिस सक्रिय रहेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
