News Portal

  • एनसेलमा सहायक विशेषक्ष पदका लागि रोजगारीको अवसर

    एनसेलले आफ्नो सहायक विशेषक्ष पदको लागि योग्य कर्मचारीको माग गरेको छ।

    संगीता गुरुङ
    १५२ पटक

    एनसेलले आफ्नो सहायक विशेषक्ष पदको लागि योग्य कर्मचारीको माग गरेको छ। इच्छुक उम्मेदवारले व्यवस्थापन, आइटी वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा कामको अनुभव भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। एनसेलका अनुसार, कम्पनीका विभिन्न डिजिटलाइजेसन परियोजनाहरू जस्तै मोबाइल एप, च्याटबोट, एआई, एमएल, आरपिए र अन्य सिएक्स डिजिटाइजेसन परियोजनाहरूमा काम गरेको अनुभव भएका उम्मेदवारलाई थप फाइदा हुनेछ। इच्छुक व्यक्तिहरूले माघ ३० गतेसम्म आवेदन दिन सक्नेछन्।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    खगेन्द्र सुनारको पार्टीले आफ्नै चिह्नबाट चुनाव लड्ने

    काठमाडौँ, मंसिर १७ – खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नै...

    कालीमाटी मेलामा भीड व्यवस्थापनका लागि शुक्रबार स्थानीय बिदा

    सल्यान, मंसिर १७ – धान्यपूर्णिमा मेलाको तयारीसँगै कालीमाटी गाउँपालिकाले शुक्रबार एक दिन स्थानीय सार्वजनिक बिदा...

    बैंकिङ अनियमिततामा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

    ललितपुर, मंसिर १७ – प्रभु बैंकलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र...

    एमाले महाधिवेशनमा ‘चितवन शैली’ फिर्ता? नेतृत्व चयन अघि आन्तरिक तानातान तीव्र

    काठमाडौं, मंसिर १७ – एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा खुलेरै सतहमा आएको...

    धरानका मेयर हर्क साम्पाङ विवादमा:अभिव्यक्ति, गतिविधि र धार्मिक–जातीय तनाव उकासेको आरोप

    धरान – धरानका मेयर हर्कराज साम्पाङको पछिल्ला गतिविधि र अभिव्यक्तिले स्थानीय समाजमा चर्को बहस र...