News Portal

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि झापामा आक्रमण

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता उद्धव थापामाथि झापाको सुरुङ्गा नजिक आक्रमण भएको छ।

संगीता गुरुङ
३०४ पटक

५ माघ, विराटनगर — कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता उद्धव थापामाथि झापाको सुरुङ्गा नजिक आक्रमण भएको छ। नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्किंदै गर्दा आक्रमण हुँदा उनको निधारमा चोट लागेको हो।

प्रहरीका अनुसार विवाद निर्माणाधीन पूर्वपश्चिम राजमार्गमा भीआईपी गाडीले ओभरटेक गर्न खोज्दा भएको थियो। नेपाल विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारी पक्राउ परेका छन्।

घाइते थापाको बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किएको छ। पक्राउ परेकाहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...