News Portal

आजदेखि काठमाडौं जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस सुरू

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा सुरू हुँदैछ।

संगीता गुरुङ
२७३ पटक

काठमाडौं, पुस २३ – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा सुरू हुँदैछ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेबारे बहस हुनेछ। आइतबार बयान लम्बिएपछि बहस स्थगित भएको थियो।

सरकारी वकिलको कार्यालयले लामिछानेसहित ३९ जनाविरुद्ध एक अर्ब १९ करोड रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ। लामिछाने र जिबी राईमाथि पाँच करोडभन्दा बढीको संयुक्त बिगो दाबी गरिएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...