News Portal

धरानमा अवैध हतियारसहित पाँच जना पक्राउ गरियो

सुनसरीको धरान उपमहानगरपालिका–१९ चारकोसे जंगलबाट शनिबार राति प्रहरीले भरुवा बन्दुक सहित पाँच जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
४०८ पटक

सुनसरी – धरान उपमहानगरपालिका–१९ चारकोसे जंगलबाट शनिबार राति प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरानले जाँचका क्रममा बा.४ च ४३३ नम्बरको कारबाट १ थान भरुवा बन्दुक, ३ थान फलामको गोली, २ थान टोटा बन्दुकको गोली, बारूद र खुकुरी फेला पारेको हो।

पक्राउ परेकाहरूमा इटहरीका ३५ वर्षीय ज्योतिष चौधरीसहित पाँच जना रहेका छन्। उनीहरूमाथि अनुसन्धान जारी छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...