News Portal

धनगढीमा अटोमा बेहोस भएका व्यक्तिको मृत्यु

धनगढीमा अटो रिक्सामा सवार एक व्यक्तिको बिहीबार मृत्यु भएको छ।

संगीता गुरुङ
२७३ पटक

धनगढी, पुस २६ – धनगढीमा अटो रिक्सामा सवार एक व्यक्तिको बिहीबार मृत्यु भएको छ।

शहीदगेटदेखि चौराहातर्फ जाँदै गरेको अटोमा सवार धनगढी–४ का ४६ वर्षीय भुवन खत्री अचानक बेहोस भएका थिए। उपचारका लागि माया मेट्रो अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार अटो चालक नारायण थापा र सवारी मन्जुरी खानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...