News Portal

थुनछेक बहस अन्तिम चरणमा, निषेधित क्षेत्रमा कडा निगरानी

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीको थुनछेक बहस अन्तिम चरणमा पुगेसँगै पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

संगीता गुरुङ
३४३ पटक

पुस २४, कास्की — सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीको थुनछेक बहस अन्तिम चरणमा पुगेसँगै पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादीहरूको बहस जारी रहँदा रत्नचोक, शहीदचोक, जिल्ला अदालत क्षेत्र, राष्ट्र बैंक चोकदेखि कोमागाने पार्क र जिल्ला मालपोत कार्यालय आसपासमा सुरक्षाकर्मीको उपस्थिति थप गरिएको हो।

काम विशेषले निषेधित क्षेत्रमा जानुपर्नेले सुरक्षाकर्मीको अनुमति लिएर मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ। घटनासँग सम्बन्धित विवादलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...