News Portal

बझाङमा गर्भवती महिला र नवजात शिशुको मृत्यु

बझाङमा अस्पताल लैजाने क्रममा एक गर्भवती महिला र नवजात शिशुको बाटोमै मृत्यु भएको छ।

संगीता गुरुङ
२३० पटक

धनगढी, पुस २३ – बझाङमा अस्पताल लैजाने क्रममा एक गर्भवती महिला र नवजात शिशुको बाटोमै मृत्यु भएको छ।

केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको सोमबार अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।स्थानीय महिलाहरूले बोकेर अस्पताल लैजाँदै गर्दा सविताले बाटोमै शिशु जन्माएकी थिइन्। अत्यधिक रक्तश्रावका कारण सविताको मृत्यु भयो भने केही समयपछि नवजात शिशुको पनि ज्यान गयो।

दुर्गम क्षेत्रका महिलाहरूलाई समयमै स्वास्थ्य सेवा नपुग्दा यस प्रकारका दुःखद घटनाहरू बारम्बार भइरहेका छन्।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...