News Portal

सद्भाव सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

सद्भाव बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभा रंगेली-७ स्थित संस्थाको आफ्नै भवनमा सम्पन्न भएको छ।

रबिन्द्र बराल
२७६ पटक

मोरङ – “कहिले पनि नअस्ताउले सूर्यको शहर, गाउँशहर उज्यालो बनाउने सदभावको रहर” भन्नेे मुल नाराकाे साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाको १५ ओै वार्षिक साधारणसभा सम्पन्न भएको छ।

रंगेली ७ स्थित आफ्नै भवनमा सहकारीलेे उक्त कार्यक्रम गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष ८०/८१ को आयव्यय प्रस्तुत समेत गरिएको थियो ।

संस्थाले ऋण लगानी १० करोडौं ३७ लाख ४३ हजार १ सय २१ रुपैयाँ लगानी गर्नुका साथै सेयर पुजी २ करोडौं २६ लाख९३ हजार रुपैयाँ र काेष जम्मा २करोडौं १५ लाख ४४ हजार ७५ रुपैयाँ रहेको र आमदानी १२ लाख ३२ हजार ५ सय ६४ रुपैयाँ समेत रहेको र निपेक्ष ९१ करोडौं ९१ लाख ४९ हजार ९९ सय रुपैयाँ रहेको छ । बार्षिक प्रतिवेदन संस्थाकाेे तर्फ बाट संस्था का अध्यक्ष कमलेश्वर ठाकुरले प्रस्तुत गर्नुकाे साथै लेखा समितीकाेे तर्फ बाट लेखा प्रतिवेदन लेखा संयाेजक धिरेन्द्र कुमार साहले प्रस्तुत गरेका थिए ।

उक्त संस्थाकाे १ हजार ४१ जना शेयर सदस्य रहेका छन । संस्थाले बर्षदेखी गरिव जेहन्दार बिधार्थि हरु उच्च शिक्षाकाे लागि शैक्षिक सहयोग समेत गरेकाे छ ।

रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , धनपालथान गाउँ पालिका का क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, युवा उद्घमी , आवास ऋण , कारोवार, गर्दै आइरहेको छ ।कार्यक्रमका प्रमुख अतिथी रंगेली नगरपालीका मेयर दिलिप वगडिया, विशिष्ट अतिथि ताेयानाथ उपाध्या ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक सन्ताेष कुमार खड्का , जिल्ला सहकारी संघ का सचिव राकेश दाहाल, संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर , सामुदाय प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल, कैलाश मंण्डल, सराेज साह , लगायतकाे समेत सहभागीता रहेको थियो । संस्थाका उपाध्यक्ष श्रिप्रसाद ठाकुरले स्वागत मन्तव्य दिएका थिए ।

सहकारीले वभिन्न प्रमुख अथिति ,बिषिष्ठ अथिति तथा विभिन्न ब्यक्ति हरुलाई मायाकाे चिनाे दिनुका साथै संस्थाले एभिन्युज टेलिभिजनका माेरङ रिपोर्ट रबिन्द्र बराल, मकालु टेलिभिजनका दिलिप अग्रवाल, आवर प्रदेशका पारस मंण्डल ,विशाल मंण्डल लाई समेत सम्मान गरिएकाे थियो ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...