News Portal

  • त्रिभुवन विमानस्थलमा कीर्तिमानी मिङ्मा शेर्पाको भव्य स्वागत

    कीर्तिमानी पर्वतारोही मिङ्मा ग्याल्जे शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

    संगीता गुरुङ
    २२५ पटक

    काठमाडौं, जनवरी ३ — संसारभरका आठ हजार मिटरभन्दा अग्ला हिमालहरू अक्सिजनको सहायताबिना चढ्ने पहिलो नेपाली पर्वतारोही मिङ्मा ग्याल्जे शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य सम्मानका साथ स्वागत गरिएको छ।

    शेर्पाले यससँगै सबै सात महादेशका सर्वोच्च शिखरहरू पनि सफलतापूर्वक आरोहण गरेका छन्।

    विमानस्थलमा विभिन्न संघसंस्था, पर्वतारोहण क्षेत्रका प्रतिनिधिहरू र शुभेच्छुकहरूले उनलाई बाजागाजा, माला, र खादा ओढाएर सम्मान प्रकट गरेका थिए।

    मिङ्माको यो अद्वितीय उपलब्धिले नेपाली पर्वतारोहण क्षेत्रको गौरवलाई थप उच्च बनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...