News Portal

सिरहामा भुस्याहा कुकुरको आक्रमण, ५ जना घाइते

सिरहाको गोलबजार नगरपालिका-१२ बेतौनामा भुस्याहा कुकुरको आक्रमणबाट ५ जना घाइते भएका छन्।

संगीता गुरुङ
१८४ पटक

सिरहा – गोलबजार नगरपालिका-१२ बेतौनामा भुस्याहा कुकुरको आक्रमणबाट ५ जना घाइते भएका छन्।

कुकुरले ५० वर्षीय सुधराम मण्डल, ६० वर्षीय देविका राम, ४५ वर्षीय कपलेशरी देवी मण्डल, २३ वर्षीय विजय मण्डल र एक १६ वर्षीया बालिकालाई टोकेको छ।

घटना बिहीबार घर आँगनमै बसिरहेको अवस्थामा भएको हो। घाइतेहरूको सिरहाको प्रादेशिक अस्पताल र जनकपुरमा उपचार भइरहेको स्थानीय रामदेव यादवले जानकारी दिए।

यसैगरी, कुकुरले चरनमा रहेका १० वटा बाख्रा र पाठा पनि खाएको छ। कुकुरको आक्रमण पछि स्थानीयमा त्रास फैलिएको छ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...