News Portal

देशभर मौसममा बदली, हिमपात र शीतलहरको सम्भावना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्न देखि देशभर मौसम बदली हुने जानकारी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

संगीता गुरुङ
२७७ पटक

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्न देखि देशभर मौसम बदली हुने जानकारी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, केही ठाउँमा वर्षा र तराई क्षेत्रमा शीतलहर चल्नसक्ने सम्भावना छ। चिसोका कारण स्वास्थ्य समस्याहरू हुन सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि शनिबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात हुने अनुमान छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...