News Portal

शुक्रबार साँझदेखि वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने चेतावनी

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा बदली, वर्षा, र हिमपातको सम्भावना रहेको छ।

संगीता गुरुङ
२५७ पटक

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा बदली, वर्षा, र हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का देखि मध्यम हिमपात हुने, लुम्बिनी सहित अन्य केही स्थानहरूमा हल्का वर्षा हुने अनुमान छ। तापक्रम घट्न गइ चिसो बढ्ने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

दैनिक जनजीवन, स्वास्थ्य, र हवाई यातायातमा असर पर्न सक्ने भन्दै विभागले आवश्यक तयारी गर्न सबैलाई सुझाव दिएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...