News Portal

पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु

पर्यटकीय नगरी पोखरामा आजबाट पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सवको आयोजना सुरु भएको छ।

संगीता गुरुङ
२८४ पटक

पोखरा – पर्यटकीय नगरी पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। आजबाट सुरु भएको ९ दिन लामो महोत्सवमा १३ वटा बेलुन पोखराको आकाशमा उडाइएको छ।

अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड, र भियतनामलगायतका देशका प्रतिनिधिहरूको सहभागितामा महोत्सवमा हरेक साँझ आतिशबाजी, बेलुन दौड, र क्याम्पिङजस्ता कार्यक्रम आयोजना गरिनेछ।

आयोजकका अनुसार महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै नेपालको पर्यटन र अर्थतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। स्थानीय व्यवसायीले पनि महोत्सवले पोखरालाई विश्वस्तरीय गन्तव्यका रूपमा उजागर गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...