News Portal

रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने डा. भुसाललाई पोखरा पठाइयो

रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई अनुसन्धानका लागि पोखरा पठाइएको छ।

Sangeeta Gurung
३८७ पटक

काठमाडौँ, पुस ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई पोखरा पठाइएको छ।

काठमाडौँमा पक्राउ परेका भुसाललाई आवश्यक अनुसन्धानका लागि पोखरा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

भुसालले लामिछानेको हिरासत फोटो खिचेको र बिना अनुमति सार्वजनिक गरेको आरोप छ। भुसाललाई यत्ति एयरको विमान मार्फत पोखरा पठाइएको भट्टराईले बताए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...