News Portal

एनपिएलको फाइनल पछि युवकलाई कुटपिट, दुई जना पक्राउ

नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर एक युवकलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

Sangeeta Gurung
३५९ पटक

काठमाडौँ, पुस ८ – नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर एक युवकलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिवार, त्रिभुवन विश्वविद्यालय गेट नजिकै एक समूहले सर्लाहीका अमन कुमार सिंहलाई कुटपिट गरेका थिए। पक्राउ पर्नेमा अशोक साउद र गणेश साउद रहेका छन्।

जनकपुर बोल्ट्सका समर्थक अमन कुमारलाई साम्प्रदायिक दुर्व्यवहारको आरोपमा कुटपिट गरिएको बताइएको छ। प्रहरी वृत्त कीर्तिपुरले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...