News Portal

रवि लामिछाने विरुद्ध कास्की अदालतमा अभियोगपत्र दायर हुने

रवि लामिछाने विरुद्ध आज आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरिने भएको छ।

संगीता गुरुङ
२३३ पटक

काठमाडौँ। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध आज आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरिने भएको छ।

सरकारी वकिल कार्यालयका अधिकारीहरूले मिसिल र प्रमाणहरू कास्की जिल्ला अदालतमा पेश गरिसकेको स्रोतले जानकारी दिएको छ।

अदालतले मिसिल र प्रमाणहरू रुजु गरेपछि मुद्दा दर्ता हुने जनाएको छ। मिसिल रुजु गर्न केही समय लाग्ने भएकाले साँझसम्म मुद्दा दर्ता हुने अपेक्षा गरिएको छ।

यो घटनाले सहकारी ठगी प्रकरणमा थप कानूनी प्रक्रिया अघि बढ्ने संकेत गरेको छ।

प्रतिकृया दिनुहोस्

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...