News Portal

फेरि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

हिमालीसंचार संवाददाता
१०३८ पटक

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो। छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन बिहीबार चाँदी १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...