News Portal

रविलक्षित रञ्जिताको टिप्पणीः अहिले कारागारमा त धेरै सुख-सुविधा रहेछ

हिमालीसंचार संवाददाता
३२५ पटक

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले हालै सार्वजनिक भएको रवि लामिछानेको हिरासत बसाइको फोटो हेर्दा रेशम चौधरीमाथि अन्याय भएको महसुश भएको बताएकी छन्।

उनले रेशम नेलसहित अस्पतालको बेडमा रहेको फोटो सार्वजनिक गर्दै ‘उहाँ यसरी बस्नु हुन्थ्यो, अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा’ भनेकी छन्।

‘पूर्व गृहमन्त्री माननीय रवी ज्यूको फोटो भाइरल भैरहेको अवस्थामा हामीमाथी चाही विभेद भएकै हो जस्तो महसुस भयो। हाम्रो नागरीक उन्मुक्ती पार्टीको जन्मदाता त्यस समय उहाँ पनि जननिर्वाचित सासंद नै हुनुहुन्थ्यो,’– उनले भनेकी छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...