News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सुदूरपश्चिमका अर्थमन्त्रीले गरे ६५ वर्षको उमेरमा विवाह

    हिमालीसंचार संवाददाता
    १५१ पटक

    धनगढी। सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले ६५ वर्षको उमेरमा विवाह गरेका छन्। नेपाली काँग्रेसका नेतासमेत रहेका थापाले शुक्रबार विवाह गरेका हुन्।

    झन्डै ६५ वर्षको उमेरमा मन्त्री थापाले कञ्चनपुर सिसैयाकी भावना बिष्टसँग विवाह गरेका हुन्। यसअघि उनी अविवाहित नै बसेका थिए।

    उनी प्रदेश सभा सदस्यको निर्वाचन कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए।

    उनी भीमदत्त नगरपालिका–६ का स्थायी बासिन्दा हुन् भने उनको पुर्ख्यौली घर बैतडीको दशरथचन्द नगरपालिका हो।

    प्रतिकृया दिनुहोस्

    भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

    पुस २३, सोलुखुम्बु – आज (मंगलबार) गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु...

    नेपालमा भूकम्पको धक्का: सामान्य क्षति, मानवीय क्षति नभएको पुष्टि

    पुस २३, काठमाडौँ – आज (मंगलबार) बिहान ६:५० मा नेपालमा भूकम्पको झट्का महसुस गरियो। यो...

    चीन केन्द्रबिन्दु भएर गएको भूकम्प, नेपालका ९ जिल्लामा धक्का महसुस

    पुस २३, काठमाडौं – आज (मंगलबार) बिहान तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको...

    बझाङमा गर्भवती महिला र नवजात शिशुको मृत्यु

    धनगढी, पुस २३ – बझाङमा अस्पताल लैजाने क्रममा एक गर्भवती महिला र नवजात शिशुको बाटोमै...

    भिसा आएर पनि कोरिया जान नपाएपछि इपिएस कार्यालयमा प्रदर्शन

    पुस २२, ललितपुर – ग्वार्कोस्थित इपिएस कार्यालयमा आज (सोमबार) युवाहरूले भिसा लागेर पनि टिकट अभावका...