News Portal

२१औं महिला स्वयसेविका दिवस रंगेलीमा मनाईयो

रबिन्द्र बराल
२६२ पटक

मोरङ। माेरङकाे रंगेली नगरपालिकामा २१औं महिला स्वयंसेविका दिवसको अवसरमा स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ।

महिला स्वयसेविकाको रुपमा स्थानीयस्तरमा उल्लेखनीय योगदान पुर्याएको महिला स्वयसेविकाहरुलाई रंगेली नगरपालिकाले सम्मान गरेको हो।

कार्यक्रमकाे प्रमुख अतिथि उपप्रमुख भुमा पराजुलीले सम्पुर्ण स्वयंसेबिकाहरुलाई दाेसहल्ला ओढाएर गरिएको थियो। कार्यक्रममा उपप्रमुख पराजुलीले महिला स्वयंसेविकाहरूको मेहनत र समर्पणको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत आफुले सहयोग गर्दे जाने बताई।

सीमित स्रोतसाधनका बीच महिला स्वयंसेविकाहरूले आफ्नो कार्यक्षेत्रमा उल्लेखनीय योगदान दिईरहेकाे र आगामी दिनहरुमा समेत अझै राम्रोसंग सेवा दिने बिस्वास समेत रहेको उनलेे बताईन।

रंगेली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम गरिएकाे स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंण्डलले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...