News Portal

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।

प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणको विषयमा सुझाव लिनको लागि पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरुलाई छलफलको लागि आज सिंहदरबारमा बोलाएका थिए।

तर, सभापति देउवा भने प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सहभागी नभएर मधेश झरेका छन्। उनी पार्टीको कार्यक्रमको लागि जनकपुर पुगेका छन्।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा अर्का पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईपनि अनुपस्थित् छन्। उनी पनि पार्टीको कार्यक्रमको लागि गोरखा पुगेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...