News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपालले टस जित्यो, कुवेतविरुद्ध पहिला ब्याटिङ्ग गर्दै

    हिमालीसंचार संवाददाता
    २५३ पटक

    युएई। यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले टस जितेर कुवेतविरुद्ध पहिला ब्याटिङ्ग गर्दै छ।

    दुबईस्थित द सेभेन डिस्ट्रिक्ट मैदानमा नेपाल र कुवेतबीचको खेल जारी छ। नेपालले हालसम्म ४ खेलमध्ये ३ मा जित हात पारेको छ। र, ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ।

    कुवेत भने लगातार ४ हार व्यहोर्दै अङ्कविहीन अवस्थामा रहेको छ। आजको खेलमा जित निकाल्दै नेपाल यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुने आफ्नो सम्भावनालाई बलियो बनाउन चाहन्छ।

    विश्वकप छनोटअन्तर्गत आजै आयोजक युएई र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

    प्रतिकृया दिनुहोस्

    उपप्रमुखमा महिलाले मात्रै उम्मेदवारी दिन पाउने

    काठमाडौँ। आसन्न उपनिर्वाचनमा चार गाउँपालिकाको उपप्रमुख पदमा महिलाहरू मात्रै उम्मेदवार बन्न पाउने भएका छन्। निर्वाचन...

    देउवाको गृहजिल्ला डडेल्धुरामा स्वागत गर्न फूलमालासहित उपस्थित हुन उर्दी जारी

    काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वागतमा फूलमालासहित उपस्थित हुन नेपाली काँग्रेस डडेल्धुराले उर्दी गरेको...

    यूएईलाई हराउँदै नेपाल यू–१९ महिला विश्वकपमा छनोट

    काठमाण्डौ। घरेलु टोली युएईलाई पराजित गर्दै नेपालले मलेसियामा हुने आईसीसी यू–१९ महिला विश्वकपमा स्थान बनाएको...

    इन्डोनेसियाको हलिडे आइल्याण्ड नजिकै ज्वालामुखी विस्फोट

    एजेन्सी। इन्डोनेसियाको हलिडे आइल्याण्ड नजिकै ज्वालामुखी विस्फोट भएको छ। विस्फोटपछि वरपरका क्षेत्रमा खरानीको खतरनाक बादल...

    ज्ञानेन्द्र शाहीले बुझाए प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापन पत्र

    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीको विकासका लागि भनेर प्रधानमन्त्री केपी...