News Portal

नेपालले टस जित्यो, कुवेतविरुद्ध पहिला ब्याटिङ्ग गर्दै

हिमालीसंचार संवाददाता
४४५ पटक

युएई। यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले टस जितेर कुवेतविरुद्ध पहिला ब्याटिङ्ग गर्दै छ।

दुबईस्थित द सेभेन डिस्ट्रिक्ट मैदानमा नेपाल र कुवेतबीचको खेल जारी छ। नेपालले हालसम्म ४ खेलमध्ये ३ मा जित हात पारेको छ। र, ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ।

कुवेत भने लगातार ४ हार व्यहोर्दै अङ्कविहीन अवस्थामा रहेको छ। आजको खेलमा जित निकाल्दै नेपाल यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुने आफ्नो सम्भावनालाई बलियो बनाउन चाहन्छ।

विश्वकप छनोटअन्तर्गत आजै आयोजक युएई र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...