News Portal

संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक हुन अष्ट्रेलियाकी मोडल जेसिका !

हिमाली संचार संवाददाता
१०३६ पटक

अष्ट्रेलियाकी मोडल जेसिका गोमेजले संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक हुन् । उनले सन् २०१२, २०१३ र २०१४ मा ‘वर्ल्ड मोस्ट डिजाइरेबल वुमन’ को उपाधि हात पारेकी छिन् ।अष्ट्रेलियाकी मोडल जेसिका गोमेज एसआई स्विमस्विट मोडल पनि हुन् । जेसिका गोमेज टोकियो, हंगकंग, सियोल, साङ्घाइ र बेइजिङको मार्केटमा काम गर्ने भएकाले अष्ट्रेलिया र एसियामा निकै चर्चित छिन् ।

मोडलिङमा प्रवेश गर्नुअघि जेसिका डेभिड जोन्स लिमिटेड, एलजी इलेक्ट्रोनिक्स र ह्युन्देकी प्रवक्ताको रुपमा काम गर्दथिन् । जेसिकाले भिक्टोरिया सिक्रेट, गार्नियर, लिभाइस, डिकेएनवाई र मोटोरोला लगायतका अन्तर्राष्ट्रिय ब्रान्डका लागि मोडलिङ गरेकी छिन् ।

जेसिका गोमेजले एसआई स्विमसुटका लागि सन् २००८ देखि २०१५ सम्म मोडलिङ गरिन् ।एसआईबाहेक जेसिका भोग, ग्ल्यामर, भिक्टोरिया सिक्रेट क्याटलग र अमेरिकन ग्ल्यामरमा फिचरसमेत भइन् । जेसिका गोमेसलाई सन् २०१७ फिल्म वान्स अपन अ टाइम इन भेनिसमा ब्रुस विलिससँगै देखिएकी थिइन् । एजेन्सी

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...