News Portal

रंगेली अस्पतालमा डेंगुका विरामी वढदै

रबिन्द्र बराल
३१३ पटक

बुधबार २०८१ असाेज ९ गते

मोरङ। मोरङको रंगेली नगरपालिका-७ मा रहेको रंगेली अस्पतालमा डेंगुका विरामीको सख्या बढ्न थालेको छ। गर्मीयाम सकिनै लाग्दा अस्पतालमा उपचार गराउने बिरामीहरुकाे रगत परिक्षण गर्दे डेंगुककाे सङ्क्रमण भएको भेटिन थालेका छन।

सातादिनदेखि डेङ्गुकाे विरामीको शख्यामा बृद्धि हुन थालेको छ। साता दिनयता रंगेली अस्पतालमा डेंगुका विरामीको चाप बढ्दै गएकाे छ। सो अवधिमा डेढदर्जन वज्ञढ विरामी भर्ना भएकोमा ३ जनाको आइसियुमा राखेर उपचार भईरहेकाेर एकजनालाई विराटनगर रेफर समेत गरिएकाे र बाँकीकाे उपचारपछि घर समेत फर्केको अस्पताका डाक्टर सुरज अर्यालले बताए।

यस अघि फाटफुटमा रुपमा देखा परेको डेंगु एक हप्ता एता एक्कासी वढेका अस्पतालमा उपचार्थ डाक्टर अपिल खनालले बताए। उनका अनुसार डेङ्गुबाट वाच्न घर वरिपरि सरसफाइ गर्नुपर्ने र सुत्दा झुलको प्रयोग गरेर मात्रै सुत्ने अनावश्यक रुपमा जथाभावी पानी जम्मा हुन नदिने र बारम्बार ज्वरो आएमा तुरुन्तै अस्पतालमा उपचारका लागि आउन समेत अनुरोध गरेका छन।

अस्पतालमा आउने ज्वरोका विरामीहरुको रगत परिक्षण गर्दे याे रोग देखिने गरेको ल्याव प्रमुख ललित यादवले बताए। उक्त अस्पतालमा रंगेली नगरपालिका, सुनबर्सी नगरपालिका, धनपालथान गाउँपालिका, रतुवामाई नगरपालिका र कानेपोखरी गाउँपालिकाका, भारतको सीमावर्ती क्षेत्रहरूबाट पनि उक्त अस्पतालबाट सर्वसाधारणहरूले दैनिकी उक्त अस्पतालबाट सेवा समेत लिदै आइरहेका छन्।

यसैविच डेंगुका विरामी वढेपछि रंगेली नगरपालिकाले वडास्तरमा स्वास्थ्यकर्मी परिचालन गरेर सचेतना मुलक कार्यक्रम सचालन गर्ने मेयर दिलिप बगडियाले बताए।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...