News Portal

मेरो हलिउडको यात्रा आफैले नै तय गरेकी हु : मोडल उरुषा पाण्डे (भिडियो सहित)

हिमाली संचार संवाददाता
८४४ पटक

काठमाडौं : मोडल उरुषा पाण्डे ३ बर्ष अघिमात्र मोडलिङ क्षेत्रमा पाइला टेकेकी हुन् । परिवारको असहमती बिनै यो क्षेत्रमा पाइला टेकेकी मोडल पाण्डे दिनप्रतिदिन चर्चाको शिखर चुमिरहेकी छिन।

बलिहुड हुदै हलिहुडको पनि यात्रा तय गरेकी उरुषासगँ बाल्यकाल देखी अहिले सम्मको सर्घषको यात्रा बिशेष कुराकानीमा योजना पुरीले लेटेस् नेपालका लागि गरिएको कुराकानी हेर्न तलको भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...