आज : २०२६-०७-१३, सोमबार

गायिका सितल ठकुरीले ल्याइन लोक दोहोरी गीत “राजा भाको छु”

काठमाडौं : भावना म्युजिक प्रालिको गौरवमय प्रस्तुतिमा गायिका सितल ठकुरीको लोक दोहोरी गीत “राजा भाको छु” हालै मात्र सांगीतिक बजारमा आएको छ।

गायक मोहन खड्का र गायिका सितल ठकुरीको आवाज रहेको छ। रोहित बिसीको शब्दमा शंकर बिसीले म्युजिक भरेका छन।

कपिल लामाको निर्देशनमा सरिका केसी र जगतले अभिनय गरेको उक्त गीतको भिडियो छयांकन हरिस महराले गरेका हुन भने अमर शाक्यले सम्पादन गरेका हुन। यस गीतलाई म्युजिक नेपाल प्रालिले बजार व्यवस्थापन गरेको छ।

गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।