News Portal

विराटनगरको रानी बस पार्कमा हराएको नगद, सम्बन्धित धनिलाई प्रहरीले बुझाइयो

रबिन्द्र बराल, मोरङ
२८५ पटक

असार-२०, बिहीबार/मोरङ – मोरङको बुढिगंगा-१ निवासी शम्भुकुमार श्रेष्ठको हराएको ८१,६०० रुपैयाँ नगद विराटनगर-१५ रानी बस पार्कमा प्रहरीले फेला परेको छ। इलाका प्रहरी कार्यालय रानी विराटनगरका अनुसार हराएको रकम फेला पारी सम्बन्धित धनिलाई सुरक्षित रूपमा हस्तान्तरण गरेको छ।

प्रहरीले श्रेष्ठको नगद रकम हराएपछि प्रहरीलाई सूचित गरिएको थियो। त्यसपछि प्रहरीले खोजी कार्य सुरु गरेका थिए। प्रहरीको तत्परता र जनताको सहयोगका कारण उक्त रकम पुन:सम्बन्धित धनिलाई फिर्ता गर्न सफल भएको प्रहरीले बताए।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी प्रमुखले यस घटनामा संलग्न सबैलाई धन्यवाद व्यक्त गरेका छन्। यस प्रकारका घटनामा प्रहरीलाई तुरुन्तै सूचित गर्न समेच उनले आग्रह गरेका थिए। 

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...