News Portal

मोरङको कटुन खोलाको पुल बिधार्थीहरुले मर्मत गरे

रबिन्द्र बराल, मोरङ
७१२ पटक

असार-१७, सोमबार/मोरङ – माेरङकाेे रतुवामाई नगरपालिकाकाे बडा नम्बर ५ र ६ काे बिचमा रहेको  कटुन खाेलामा केही साता अगाडि आएको अबिरल वर्षाका कारण उक्त सडकमा आवतजावत ठप्प भएपछि बिधार्थि हरु ले सडक मर्मत गरेका छन।

स्थानीय सरकारले साे सडक मर्मत सम्भार नगर्देे आवतजावतमा समस्या भएको पछि  खाेला छेउमै रहेकाेे राईजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुलका बिधार्थि हरुले आफूहरु लाई आवतजावतमा समस्या भएपछि आफै सडक मर्मतमा जुटेका हुन।

बिधालयका ससाना बालबालिका हरु लाई बिधालय जान असज भएपछि विद्यार्थीहरूलेे  उक्त सडक मर्मत गरेका हुनुु । उक्त  पुल निर्माणकार्य का लागि २०७५ सालमा  स्काई वाइ वाइ माँ जानकी कन्ट्रक्सन जनकपुरले साे पुल निर्माणकार्यका लागि  ३ करोडौं ३७ लाख रुपैयाँ मा  २५ मिटर पुल बनाउन  ठेक्का पाएकाे थियोे । 

उक्त पुल २०७७  असारमा  सम्मा निर्माण सम्पन गरिसक्नु पर्न भएता पनि ६  बर्ष बितिसक्दा समेत  हाल सम्म पनि पुलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन।

खाेलामा पुल नबन्दा  अधिकारी चाेक देखि पुर्व साैठा बजार सम्म जानका लागि  बर्षेकाे समयमा  विद्यार्थी, तथा स्थानिय हरुलाई  असहज हुदै आएता पनि स्थानीय सरकार मैन हुदा बिगत ५ बर्षदेखि बर्षाकाे समयमा ठुलो झन्झट बेहोर्नु परेको र सबैभन्दा बडि स- साना बालबालिका हरु लाई बिधालय जान समस्या पर्ने गरेको   बिधालय का प्रिन्सिपल बिश्वनाथ राय ले बताए ।

उक्त ठाउँमा पुरानो पुल हुँदाहुँदै समेत नयाँ पुल निर्माण गर्ने भनेपछि पुरानो लाई समेत भत्काएपछि विगत ६ वर्षदेखि  बर्खा समयमा सास्ती  भोग्दै आइरहेका छन् । साे क्षेत्रबाट प्रतिनिधि सभाका सदस्य ऋषिकेश पोखरेल र प्रदेश सभासद  गणेश उप्रेतीले  चुनाव जितेता हाल सम्म कुनै पहल नगरेकाे र  मेयर उपमेयर बडा अध्यक्ष हरुले समेत  पुल निर्माण का लागि बेवास्ता गरेको स्थानीयले आराेप लगाएकाा छन । 

बिधार्थि हरु ले यसरी बिधालय पाेसा मै सडक मर्मत गर्नेे स्थानीय सरकाले हेर्नू कतिकाे लज्जास्पद कुरा हाेत ?   साे बिषयमा सम्धित निकाय ले ध्यान दिनु जरुरी रहेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...