News Portal

मोरङको रंगेलीका एक वालकको आर्थिक अभावले उपचारमा समस्या

रबिन्द्र बराल, मोरङ
२७० पटक

असार-१३, बिहीबार/मोरङ – मोरङको रङ्गली नगरपालीका-४ स्थित आमतोला बसोबास गर्दै आएका भयो हस्दाका १२ बर्षका देव हस्दा विगत सात दिनदेखि धरान स्थित वीपी कोइराला प्रतिष्ठानमा उपचार गराइरहेका छन् । 

उनका बुवाले छोराको उपचारका लागि  साता दिनमा १ लाख ५० हजार खर्च गरेता पनि अहिलेसम्म पनि उपचारमा सुधार नभएपछि उनका बुबा सहयोगी महानुभावहरु समक्ष आर्थिक सहयोगको विशेष अपील गरे।

उनी दैनिकी ज्याला मजदुरी गरेर आफ्नो परिवार पालनपोषण गर्दै आइरहेका यी परिवारलाई अहिले ठूलो बज्रपात परेको छ। गाउँघरमा खेल्ने क्रममा उनको खुट्टामा सामान्य चोट लागेको थियो चोट लागेपछि उनी रङ्गेली अस्पताल, कोशी अस्पतालले पनि उनलाई थप उपचारका लागि वीपी कोइराला प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको थियो। अहिले उनको धरान स्थित वीपी कोइराला प्रतिष्ठानमा उपचार गराइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...