News Portal

डाईनियाको सुनचाँदी पसल चोरी गर्ने एक युवा पक्राउ

रबिन्द्र बराल, मोरङ
३२३ पटक

जेष्ठ-२९, मंगलबार/मोरङ – मोरङ सुनवर्षी  नगरपालिकाको डाइनिया बजारमा संचालनमा रहेको न्यू श्री कृष्णा ज्वेलर्स र योगिता ज्वेलर्स पसलको ताल्चा तोडफोड गर्ने युवा पक्राउ गरिएको छ।

सुनचाँदीका गरगहनाहरु चोरी गर्ने प्रयास गर्ने सुनवर्षी-८ हरिशचन्द्रगढी बस्ने मसोलदिन मियाँको छोरा ३० वर्षीय जफर आलम चोरीमा संलग्न रहेकोले निजलाई रंगेली प्रहरीले पक्राउ गरेको हो । 

निजलाई ५ (पाँच) को म्याद थप गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...