News Portal

यस्तो रह्यो प्रधानमन्त्रीको भाइटीका !

हिमाली संचार संवाददाता
७१४ पटक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दुई जना बहिनीहरुको हातबाट भाईटीका लगाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै उनले जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाको हातबाट भाइटीका लगाएका हुन् ।

चिकित्सकहरूले आराम गर्न सुझाव दिएकाले स्वास्थ्यलाई ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै तय गरिएका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

सोहीकारण जेठी बहिनी विष्णुमायालाई चितवनबाट र माहिली बहिनी कमलादेवी लाई झापाबाट काठमाडौं बोलाइएको थियो ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...